गजल
आउ संगै बसेर एकअर्कालाई बुझौ!
न तिम्रो न मेरो देशको पीरमर्कालाई बुझौ!!
केही भन्न खोज्दैछन ति पीड़ितहरु,
कुर्सी छोड़ी आवाज चर्कालाई बुझौ!
त्यसै मरेनन हजारौ निर्दोष नेपाली,
छाती को गोली रगतको छर्कालाई बुझौ!
नारा मर्ने र मार्नेको नलगाउ अब,
सबैले सुन्ने शान्ति फर्कालाई बुझौ!
पहाड़,मधेश अचेल रुन्छ घरिघरी,
फाटो ल्याउने बिशालू धर्कालाई बुझौ!
गजल
-युबराज सापकोटा
कतिलाई माया गर्छु भनेउ!
मेरो लागी पनि मर्छु भनेउ!
सेतिखोला उर्लदा भयंकर,
मेरै लागी निबस्त्र तर्छु भनेउ!
मेरो आखामा बिझाए यदि,
मेरै मुटुमा सुटुक्क सर्छु भनेउ!
दिनमा अप्ठारो लागेछ भने ,
रातमा हुवास तिर झर्छु भनेउ!
बिबाह गरौ न त अब भन्दा,
म त दलित बर्गमा पर्छु भनेउ!
-हुवास बजार-८ ,पर्बत (नेपाल)
-युबराज सापकोटा
कतिलाई माया गर्छु भनेउ!
मेरो लागी पनि मर्छु भनेउ!
सेतिखोला उर्लदा भयंकर,
मेरै लागी निबस्त्र तर्छु भनेउ!
मेरो आखामा बिझाए यदि,
मेरै मुटुमा सुटुक्क सर्छु भनेउ!
दिनमा अप्ठारो लागेछ भने ,
रातमा हुवास तिर झर्छु भनेउ!
बिबाह गरौ न त अब भन्दा,
म त दलित बर्गमा पर्छु भनेउ!
-हुवास बजार-८ ,पर्बत (नेपाल)
कथा
भेटिएर छुट्टीनु भन्दा........!
सुन्दर पैतालाको कुर्कुच्चा सम्म लत्त्रिने सेतो मेडी, मिर्ग नयनलाई ढ़ाक्दै कुदिएको नाक मा अड्यिएको चस्मा अनि दुई हिमश्रीन्खला लाई लुकाउदै कसिलो पारामा लगाइऐको निलो टी-शर्ट र निमेशभरमै मधुर मुस्कान सगै सजिएर हुने रिता को आगमन मा राजन आफुले संसार जितेको महशुस गर्दाथ्यो। राजन र रिता आफैले आफैलाई आफ्नै पारा मा बिस्वास को भुमरी मा होमिदिएका थिए। कहिले काहि राजनले ठटयउली पारा मा सोधथ्यो -"रिता हाम्रो बिस्वास ले भरिएको मायामा कुनै दिन कुनै किसिम को बाधा आई लागे तिमी के गर्छेऊ नि? " रिता भाबुक बन्थिन र भन्थिन- "यो संसार मा हामीलाई सगै बाच्न नदिए पनि हामीलाई सगै मर्न बाट त कसैले रोक्न सक्दैना नि। " यी दुई को प्रेंम बिचमा म अलपत्र पर्दथे र सोच्दथे-"के साच्चै माया भन्ने यस्तै हुन्छ र?" यती मिठो सुन्दर जीबन को आहुति नै दिने......i dont belive this किनकी हिजो त हो राजन लाई अन्तिम घड़ी को प्रतिछया मा बिस्तारामा लड़ी रहेको देखेको त्यों पनि एक्लै "खोई त सगै मरने कसम खाएकी रिता ?" भनेर सोधन मन लागेको थियो तर तेती बेला सम्झे एउटा तितो यथार्थ की "जीबन यात्रा मा थुप्रै मोड़हरु आउछन, ति सबै मोड़हरुमा प्रतेक नारी जाती मोड़ीन्छ्न र प्रतेक मोड़ मा एउटा पुरूष पीड़ित बन्छ राजन को पारा मा ......!" यदि कुनै सम्बन्ध ,कसै प्रति को माया अनि बिस्वास को फल हिर्दय को घाऊ बन्छ भने चाहिएन यो राम ली तेस्तो सम्बन्ध,माया अनि बिस्वास।
"राम आईज बसम राजन को छेउमा पुग्दा नपुग्दै पलंग बात उठेर कुर्चिमा बस्दै मलाई पनि बसने अनुमति दियो। "हिजो भन्दा त धेरै ठीक भएछ्स नि!" मैले आश्चय को मुद्रा मा सोधे । उ मुसुक्क मुस्कुराउदै बोल्यो -"पुरा तिन दिन भो रक्सी नापिएको....!" उसका कुरा ले मा बेजोड़ हासो हास्न चाहन्थे तर सबै लुकाउदै बोले-"के एउटी रिता ले माया मा छल गारी भन्दै मा रक्सी को ताल मै हाम्फाल्नु पर्छ र ? तिन दिन पुरा लडिस ...हेरत सरीर को हबिगति.....!" उ एक्कासी बोल्यो -"जिंदगी भरको लागी लडन चाहन्थे । जब मान्छे को बिस्वाश माथि नै बिस्वाश्घात हुन्छ भने जिउनु को के अर्थ ? " उ जती भाबुक बने पनि म भने उसको प्रेंम कथा सुन्न आतुर भैरहेको थिए। "राजन छोड़ यस्ता मरने कुरा , बरु सुना न आख़िर कुन तेस्तो मोड़ आई लाग्यो तिमीहरु यो अबस्था मा आइपुगेऊ ?" उसले लामो सास लियो अनि टेबल मा राखेको गिलास पुग्ने प्रयास गर्यो तर कामिरहेका हात असमर्थ रह्यो अनि म आफै उठे र गिलास उसको हात मा थमाई दीए। एक घुट्कोमै पानि पिइ सकेर शुरू गर्यो आफ्नो कथा ,रिता को कथा ,माया लाउनु को ब्यथा ........................
"त्यों दिन म रिता को लागी एउटा सुंदर उपहार लिन को लागी बाइक मा बजार तीर जादै थिए। बिपरीत दिशा बाट कुनै एक अपरिचित जबान सग जोडले टासिएर एउटा बाइक मा रिता लाई आउदै गरेको देखे । त्यों दृश्य ले म अर्धपागल भैसकेको थिए , साझ म उनको घरमै गए। म झोक्किदै बोले -"रिता को थियो त्यों?" रिता अन्जान बंदी बोल्दै थी -"राजन, के भो तिमीलाई ? किना रिसाएको ?अनि के ? को ? कहा ?" मैले आफ्नो रिस लाई केही हल्का बनाउदै सोधे -"आज दिउसो तिमी को सग बाइक मा दुल्दै थिएऊ?" मेरो कुरा ले उनलाई केही झोक्किने बनायो -"राजन तिम्रो स्वस्थ्य त ठीक छ? म हिजो देखि घर बाट निस्केको नै छैन तिमी आज को कुरा गर्दै छौ.......! म टोंलाउन थाले । फेरी याद गरे त्यों दृश्य पुरा पुरा रिता को नै त हो त्यों रूप ........के रिता म सग झूतो बोल्दै छीन? की मेरो आखा ले धोका खायो? त्यतिकै मा ढोकामा सानी फुच्ची उभिदै भनिन -"रिता दीदी ,हिजो तपाई लाई बाइक मा राखेर लैजाने दाजू आउनु भएको छ र तपाई लाई तल बोलौनु भएको छ। " मैले त्यी कोमल मन भएकी फुच्ची लाई हियर अनि फेरी बिस्वाश घाती रिता लाई हेरे ...रिसलाई काबुमा राखना सकिन अनि रिता को गाला मा एक थप्पड़ लाउदै निस्के ,फुच्ची त्रसित हुदै मलाई बाटो दीदी थी। र मैले नियाले रिता को पर्तिछ्या मा बसेको त्यों जबान लाई म बाट मेरो माया खोसेर यो मुटु मा तिखो छुरा रोपर त्यों मुसुक्का हस्दै थियो । टेस्को भोलिपल्ट पिडाले पाकेको मन लाई भूलौना म एउटा रेस्टुरेंट को टेबल मा रक्सी लाई साथी बनाउदै बसेको थिए। मेरो टेबल नजिकै अर्को टेबल मा त्याही भाग्यमानी जबान मस्त सग रक्सी पिउदै थियो । मा छिनछिनमै उसलाई हेर्दाठे र मन भरी कुरा खेलौदथे "त भाग्यमानी रहेछस तेसैले त आज मा बात रिता लाई खोस्न सफल बनिस । " मेरो एकाग्रता लाई त्यों जबान को टेबल मा निरंतर बजिराहेको मोबाइल ले भंग गरिदियो। त्यों जबान भने लर्खरौदै बाइक स्टार्ट गर्दै थियो । फेरी मोबाइल बज्न थाल्यो । मैले देख्दै थिए स्क्रीन मा रिता को नाम आउदै थियो । अन्तिम पटक सुभकामना दिने अभीप्राए ले कॉल रिसिव गरे-"हेल्लो.......! " मेरो आबाज पुग्दा नपुग्दै रिता छिटो छिटो बोल्न थालिन -"प्रेंम तिमी ले भनेको मान्छे ले एक रात को तिन हज़ार दिने भए मात्र कुरा गर नत्र भने म अरु लाई नै टाइम दिन्छु ओके बाय...." एक समय को लागि त म आफै मा मरे सरि भए। त्यों जबान फर्केर आई "कस्तो मान्छे अर्का को मोबाइल....आदि आदि भन्दै मेरो हात बाट मोबाइल तानेर लग्यो।
म भने रक्सी माथि रक्सी थपेर पिउन थाले। हेर त राम यस्तो पनि हुदोराहेछ । जसलाई अपर माया गरे आख़िर मा उ एउटा बेस्या रहिछे। उसको शरीर शरीर नभएर एउटा खेलौना रहेछ जून प्रतेक रात फरक फरक मान्छे ले खेलौदा रहेछन। उनको त्यों रूप देखेर मैले आफै लाई घिडा गर्न थाले, मेरो बिस्वास लाई घिडा गर्न थाले उ प्रति को माया लाई घिडा गर्न थाले तर......तर राम उ सगै बितेका ति सुनौला पल मुटु को घाऊ बनेर बस्यो तेहि घाऊ लाई निको पर्ण होमिए रक्सी को समुन्द्र मा र आज लडन बाध्य भए यो निर्दोस बिस्तारा मा ......."
राजन को ब्यथा सुनेर एकछिन म पनि भाबबीहल भए । "राजन यो संसार मा जत्ती सोजौन खोजे पनि न सोजिने दुई चीज छन । एउटा कुकुर को पुच्छर र अर्को मति बिग्रिएको आइमाई को बुध्दी तेसैले आफुलाई समलने प्रयास गर। " मेरो कुरा ले उ थोरै फ्रेश भएको जस्तो देखिन्थ्यो। म भने सोच्दै थिए -"रिता र राजन को भेट नभएको भए कस्तो हुन्थ्यो ? र पल भर मै सम्जदै थिए कर्णदास को सुमधुर स्वर मा सजिएको यो गीत -
भेटिएर छुट्टीनु भन्दा नभेतिएकै जाती हुन्थ्यो !
तिम्रो मेरो सम्बन्ध अझ कटी माथी हुन्थ्यो....!!!!

कबिता
नयन का रंग फूल
-ऋषि राम खनाल
नौ न अब फक्रला नयन भो उच्च भावना
गरौ कि त संकल्प मज भो सुधा साधना ।
हुदैन झलमल्ल जागर हटे कुनै काममा
हुनेछ झलमल्ल लौ नयन काब्यका रासमा।
कुनै असल फूल भो नयन झल्झली फुल्दछ
जसै अधिक खेत -बरिहरुमा लाभा झुल्दछ ।
लगाऊ अब राश मस्त ज्ञान का ज्ञानले
पढ़ी नयनमा रमौ जनहे सच्छा ज्ञानले ।
सुरम्य तनमा प्रकास्ट बनि गर्ब फै ला उला
निधै "प्रजोल"" रुद्रका तन संघर्ष मौ ला उला ।
नाबिर्सिदिनु "आश " राजू व कुशल "नशा " राम का
बशन्त औ नारायण अनि खेम संरछाक्र्मा ।
बिहान हुनगो अनन्त युग्म उधायो हरी
मुना -मदन काब्य का धन्चुली सम्झंच्हू घरइ
खुबै मग्मौदा कुशुमा कोपिला साथमा
-तमसरिया-८ चोर्मारा नवलपरासी

उफ़... यो ठिटो नेपाली
उफ़ यो ठिटो नेपाली
लालिगुरास फूल सगै
कालिनदि को पबित्र जल छोएर
रानीवन मा साहित्य फुकाउने
बिडम्बना,
बेजोड़ परिबर्तन को लहर
दूषित हावा मा सास लिदै
घिन लाग्दो पानी पिएर
धुलो भित्र निस्सासिदै
बिरुद्दमा,
खाली कागज मा लयबद्द हुदै
युद्द गर्न तम्सिन्छ्न सब्दहरु
तर... तर...
निष्क्रिय बन्छ कलम
हारेको कलमबीर म
अनायासै,
टोलाउछू अनि हराउछू कताकता
एकनास एकनास कराइरहन्छु
मेरो देश ..... मेरो नेपाल.....
सुन्दैन कोही बुझ्दैन कोही
निभेशभर मै पोखिन्छ यथार्थ
लालिगुरास फूल........
सगरमाथा को गौरव........
बिहानीको शीतलता..............
कलिनदी को जल............
रानिबनको साहित्य......
ओहो..... सबै बिलाए
केबल उकुस मुकुस गर्दैछ
धुवा ,धुलो फेरी धुवा
रोकिदैन न त छेकिन्छ नै
धोइदैन न त पखालिन्छ नै
न सकिने औसी को रात
न फुल्ने बोट को काडा
आख़िर सबै मेरै भाग्य मा
उफ़....यो ठिटो नेपाली !!!!
उफ़ यो ठिटो नेपाली
लालिगुरास फूल सगै
कालिनदि को पबित्र जल छोएर
रानीवन मा साहित्य फुकाउने
बिडम्बना,
बेजोड़ परिबर्तन को लहर
दूषित हावा मा सास लिदै
घिन लाग्दो पानी पिएर
धुलो भित्र निस्सासिदै
बिरुद्दमा,
खाली कागज मा लयबद्द हुदै
युद्द गर्न तम्सिन्छ्न सब्दहरु
तर... तर...
निष्क्रिय बन्छ कलम
हारेको कलमबीर म
अनायासै,
टोलाउछू अनि हराउछू कताकता
एकनास एकनास कराइरहन्छु
मेरो देश ..... मेरो नेपाल.....
सुन्दैन कोही बुझ्दैन कोही
निभेशभर मै पोखिन्छ यथार्थ
लालिगुरास फूल........
सगरमाथा को गौरव........
बिहानीको शीतलता..............
कलिनदी को जल............
रानिबनको साहित्य......
ओहो..... सबै बिलाए
केबल उकुस मुकुस गर्दैछ
धुवा ,धुलो फेरी धुवा
रोकिदैन न त छेकिन्छ नै
धोइदैन न त पखालिन्छ नै
न सकिने औसी को रात
न फुल्ने बोट को काडा
आख़िर सबै मेरै भाग्य मा
उफ़....यो ठिटो नेपाली !!!!
कपाल खौरिएपछि......
गजनी राम
कतै तपाई पनि भ्रममा त पर्नु भएन? म माथि को फोटो को कुरा गर्दै छू , धेरै मान्छे हरु ले आमिर खान भने अनि मैले त्यों फोटो लाईखूब नियालेर हेरे तर कुनै कोअड़ बाट पनि मैले आमिर भेटिन। हुनत मैले गजनी फ़िल्म हेरे पछि तेस्को कहानी र हेअर स्टाइल अति मन पराएको थिए तर त्यों हेअर स्टाइल मेरो लागी सम्भब कुरा थिएन किनकी मेरो टाउको को आकार हाम्रो नेपाली भाषा मा भन्नु पर्दा हलो किसिम को छ। तेसैले पनि मैले लाइफ मा सन २००४ मा पहिलो पटक कपाल खौरिएको थिए त्यों पनि बर्ताबंधा को लागी। र अहिले दोस्रो पटक कपाल खौरिने आट गरे सन २००९ मा तर यो कपाल खौराइ मेरो लागी अति ख़राब समय साबित भयो र एउटा कुरा ढाकन को लागी अर्को कुरा को सहारा लिए "गजनी" । बास्तव मा मैले मेरो कपाल अति नै झरेको हुदा बचावट को लागी कपाल खौरिएको थिए तर मैले सोचे जस्तो भएन। ख़ास कुरा त मैले पुराना रीतीरिवाज लाई मन्दिन, यहाँ सम्म की भगवान, धर्मं पनि मेरो लागी बकवास हो । मेरो सबद ले कसैलाई चोट नपरोस किनकी यो मेरो आफ्नो कुरा हो। जब मेरो एक जना सहयात्री दाजू ले मेरो कपाल खौरदै थिए तब उनले सोधे, "राम... टुप्पी कस्तो राखने?" मैले प्रतिप्रश्न गरे ,"दाई... खास टुप्पी को काम के हो?" दाई ले सजिलै भने ,"हाम्रो रीतिरिवाज हो, धार्मिक आस्था हो, हिंदू धर्मं को लागी टुप्पी अति महत्तोपूर्ण कुरा हो ।" म पनि आफ्नो कुरा मा अडिग थिए ,"जब म भगवान रीतिरिवाज मान्दीन तब टुप्पी को के अर्थ? फालिदिनुहोस... मलाई चाहिदैन।" मेरो कपाल मा मेरो राज त चलने नै भयो। तर हरेक दिन हरेक थरि हरेक कुरा लाई हरेक तरीका र अन्धाबिस्वास को बिरोधी बनेर सामना गर्नु पर्दा त किन फाले हु ला जस्तो पनि लाग्यो र पनि हार भने मनिन र जबकेहि कपाल टूसाएर कालो हुदै आयो तब मलाई अली सजिलो भयो किनकी म गजनी स्टाइल हो भन्न सम्म पछि परिन। मेरो कपाल खौराइ ले अति चर्चा पायो....एक त मुस्लिम भयो भनेर र अर्को गजनी स्टाइल भनेर ..... र मेरो लागी एउटा यथार्थ र प्रतिज्ञा छोडेर गयो की अब म भुलेर पनि कपाल खौरने छैन।
गजनी रामकतै तपाई पनि भ्रममा त पर्नु भएन? म माथि को फोटो को कुरा गर्दै छू , धेरै मान्छे हरु ले आमिर खान भने अनि मैले त्यों फोटो लाईखूब नियालेर हेरे तर कुनै कोअड़ बाट पनि मैले आमिर भेटिन। हुनत मैले गजनी फ़िल्म हेरे पछि तेस्को कहानी र हेअर स्टाइल अति मन पराएको थिए तर त्यों हेअर स्टाइल मेरो लागी सम्भब कुरा थिएन किनकी मेरो टाउको को आकार हाम्रो नेपाली भाषा मा भन्नु पर्दा हलो किसिम को छ। तेसैले पनि मैले लाइफ मा सन २००४ मा पहिलो पटक कपाल खौरिएको थिए त्यों पनि बर्ताबंधा को लागी। र अहिले दोस्रो पटक कपाल खौरिने आट गरे सन २००९ मा तर यो कपाल खौराइ मेरो लागी अति ख़राब समय साबित भयो र एउटा कुरा ढाकन को लागी अर्को कुरा को सहारा लिए "गजनी" । बास्तव मा मैले मेरो कपाल अति नै झरेको हुदा बचावट को लागी कपाल खौरिएको थिए तर मैले सोचे जस्तो भएन। ख़ास कुरा त मैले पुराना रीतीरिवाज लाई मन्दिन, यहाँ सम्म की भगवान, धर्मं पनि मेरो लागी बकवास हो । मेरो सबद ले कसैलाई चोट नपरोस किनकी यो मेरो आफ्नो कुरा हो। जब मेरो एक जना सहयात्री दाजू ले मेरो कपाल खौरदै थिए तब उनले सोधे, "राम... टुप्पी कस्तो राखने?" मैले प्रतिप्रश्न गरे ,"दाई... खास टुप्पी को काम के हो?" दाई ले सजिलै भने ,"हाम्रो रीतिरिवाज हो, धार्मिक आस्था हो, हिंदू धर्मं को लागी टुप्पी अति महत्तोपूर्ण कुरा हो ।" म पनि आफ्नो कुरा मा अडिग थिए ,"जब म भगवान रीतिरिवाज मान्दीन तब टुप्पी को के अर्थ? फालिदिनुहोस... मलाई चाहिदैन।" मेरो कपाल मा मेरो राज त चलने नै भयो। तर हरेक दिन हरेक थरि हरेक कुरा लाई हरेक तरीका र अन्धाबिस्वास को बिरोधी बनेर सामना गर्नु पर्दा त किन फाले हु ला जस्तो पनि लाग्यो र पनि हार भने मनिन र जबकेहि कपाल टूसाएर कालो हुदै आयो तब मलाई अली सजिलो भयो किनकी म गजनी स्टाइल हो भन्न सम्म पछि परिन। मेरो कपाल खौराइ ले अति चर्चा पायो....एक त मुस्लिम भयो भनेर र अर्को गजनी स्टाइल भनेर ..... र मेरो लागी एउटा यथार्थ र प्रतिज्ञा छोडेर गयो की अब म भुलेर पनि कपाल खौरने छैन।

भाबना
फेरी पनि मेरो मुटु चुडिय्को छ । खै कसको नराम्रो नजर लाग्यो? जत्ती मलाई थाहा छ त्यों भन्दा बड़ी त तिमीलाई नै थाहा छ किनकी तिमी हास्दा माँ पनि तहासेको थिय अणि तिमी रूदा माँ पनि त रोयाको थिय, सायद तिमिसग को मेरो पल तिम्रो लागि हाड्बज़ार को जस्तो सिमित रमाइलो को रुपमा परिभाषित भयो क्यार! ठीकै छ तिम्रो लागि यो भाग्य मा सानो ठाउ रहेन त्यों पनि तिम्रै धोखा को परिडाम ले तेसैले अब तिमी रूदा म हासने छू । कुनै दिन को मिठो याद हरु कल्पना मा सयर गरेछ यदि भने भबीस्य मा म तिमीले छोड़ेको दिन लाई सम्जने छू अनि ठुलो, बिशाल, भयंकर हासो हास्नेछु जून हासो को गडगडाहट सुनेर तिम्रा खुसी सबै भाग्नेछ्न पर पर अनि म सग हुदा जत्ती हसेकी थियौ त्यति रुने छेउ................!
गजल
अतीत बल्झंछ नगाउ त्यहीँ गीत सानु!
लाउदीन फेरी घाऊ चाह्र्यौने मीत सानु!!
कति सस्तो ती भाबना र मुस्कान हरु,
नेपथ्य माँ हराय सबै चोखो प्रीत सानु !
अंगालो माँ आज कोही भोली फेरी अर्को ,
रुवाउनु धेरै लाई त्यहीँ तिम्रो जीत सानु !
घात को ढोका खोलेर पहिले पिरती गासेउ,
आधुनिक युग को यही नया रीत सानु !
हेरी शरीर बुझ्न गाह्रो मन का कुरा,
लाग्छ तिमी घाम सगै हराउने सीत सानु!!

गीत
यउटा मान्छे मर्यो भन्छन आई आफै हेर न ।
शिर को फूल त्यों झर्यो भन्छन नया आफै फेर न ।
तिमी जादा, टाडा हुदा, काडा बिझ्यो छाती भित्र ,
भित्रै जल्यो मुटु उसको तिम्रै तस्बीर सम्झी छुदा ,
अन्तिम पटक हेरी उसलाई याद सबै केर न ।
यउटा मान्छे मर्यो भन्छन................................
बिछोड को पीडा नै हो उसको आखा पडन खोज्,
खोजी हेर मन माँ माया भन्छन सबै बेकार भो ,
बेबारीसे लॉस उसको थोरै दया भाब ले घेर न ।
यउटा मान्छे मर्यो भन्छन आई आफै हेर न ।
शिर को फूल झर्यो भन्छन नया आफै फेर न ।
Subscribe to:
Posts (Atom)