यो अन्तिम साल
जीबन को कुनै मोड़ माँ म हार्छु भनेर न कुनै बिपनी का सुखद पल माँ सोचे न सपनी का सुनौला रत हरु माँ नै....! मेरो मात्र कथा होइन यो यहाँ बिना कारड बौलाउने हरु अनगिन्ति छन। फेरी कसै लाई नमिठो पनि लाग्न सक्छ, तर म त बौलायाको नै भन्छु किनकी परिबर्तन को आड़ माँ आफ्नै अगाडी कसैलाई छाती देखि पिठियु सम्म वारपार छेद पार्दा अनि बिना कारड यक निर्दोस नेपाली माथि अर्को नेपाली ले बज्र पराहर गर्दा हामी मुक्दर्सक मात्र बनेनौ अझ ति सबै भयानक दीर्स्य देखि डरायर भागेउ.....! त्यों पनि अनेक बहाना बनायर, रोजगार मिलना रे, माओबादी समस्या रे, ज्यान को जोखिम रे, कुन ज्यान को? बिदेस माँ सस्तो मूल्य माँ बिकेको ज्यान को के पीर लिनु आख़िर यक दिन मर्नुनै छ फेरी किन सान संग को मराई नमरने? तर यी सबै म आफु ले पनि पालन गर्न सकिन। तेसैले त आज म हारेको छू। मेरो हारको अबधि पुरा ५ बर्स को रहेछ। तपाई लाई थाहा छ यो नया बर्स २००९ के हो? हो........... यही त हो मेरो हारको अन्तिम बर्स। नया बर्स को आगमन को खुसी यक कुना माँ भरियको छ भने अर्को कुना माँ यो पागल हुने अन्तिम बर्स हुनु को उमंग खदरियको छ। मेरो अन्तिम बर्स को बधाई त तपाई हरु को हात माँ छ तर नया बर्स को सुभ-कामना मेरो तरफ बात अहिलेनै तपाई हरु सबै लाई ........ !
गजल
आखा भित्रदुई थोपा आशु छोड़ी जानेलाई!
गजल को खेती बाझो बरी गोडी जानेलाई !!

इर्ष्या हैन,रिस छैना, केबल सुभकामना ,
दोबाटोमा छुतियरअन्तै मोडी जानेलाई !

साछी राखी जुनतारा, सगै खायको कसम ,
राजिनामै भो जीबन, ति सबै तोडी जानेलाई !

घाऊ माथि चोट दीदा, पीडा को खात मलाई ,
कोमल हिर्दय मिलोस, मुटु यो फोडी जानेलाई !

भेतिदा नचिन्नू , मर्दा न आउनु नारउनु ,
अन्तिम सब्द यही नया नाता जोड़ी जानेलाई !!