
भाबना
फेरी पनि मेरो मुटु चुडिय्को छ । खै कसको नराम्रो नजर लाग्यो? जत्ती मलाई थाहा छ त्यों भन्दा बड़ी त तिमीलाई नै थाहा छ किनकी तिमी हास्दा माँ पनि तहासेको थिय अणि तिमी रूदा माँ पनि त रोयाको थिय, सायद तिमिसग को मेरो पल तिम्रो लागि हाड्बज़ार को जस्तो सिमित रमाइलो को रुपमा परिभाषित भयो क्यार! ठीकै छ तिम्रो लागि यो भाग्य मा सानो ठाउ रहेन त्यों पनि तिम्रै धोखा को परिडाम ले तेसैले अब तिमी रूदा म हासने छू । कुनै दिन को मिठो याद हरु कल्पना मा सयर गरेछ यदि भने भबीस्य मा म तिमीले छोड़ेको दिन लाई सम्जने छू अनि ठुलो, बिशाल, भयंकर हासो हास्नेछु जून हासो को गडगडाहट सुनेर तिम्रा खुसी सबै भाग्नेछ्न पर पर अनि म सग हुदा जत्ती हसेकी थियौ त्यति रुने छेउ................!
No comments:
Post a Comment