गजल
आखा भित्रदुई थोपा आशु छोड़ी जानेलाई!
गजल को खेती बाझो बरी गोडी जानेलाई !!
इर्ष्या हैन,रिस छैना, केबल सुभकामना ,
दोबाटोमा छुतियरअन्तै मोडी जानेलाई !
साछी राखी जुनतारा, सगै खायको कसम ,
राजिनामै भो जीबन, ति सबै तोडी जानेलाई !
घाऊ माथि चोट दीदा, पीडा को खात मलाई ,
कोमल हिर्दय मिलोस, मुटु यो फोडी जानेलाई !
भेतिदा नचिन्नू , मर्दा न आउनु नारउनु ,
अन्तिम सब्द यही नया नाता जोड़ी जानेलाई !!